बेलायतले नेपाललाई २० लाख डोज कोरोनाबिरुद्धको खोप उपलब्ध गराउने
मेरोन्यूज
२०७८ जेठ ९ गते १०:५०

काठमाडौं । बेलायत सरकारले नेपाललाई २० लाख डोज कोभिसिल्ड खोप उपलब्ध गराउने भएको छ । विश्व स्वास्थ्य संगठनको कोभ्याक्स कार्यक्रमअन्तरगत नेपालले २० लाख डोज खोप निःशुल्क उपलब्ध गराउँन लागेको बेलायतको उपल्लो सदनले निर्णय गरेको हो । बेलायतको विदेश मन्त्रालयको प्रस्तावमा संसद्ले खोप दिने निर्णय गरेको बताइएको छ ।
खोप उपलब्ध गराउने निर्णयबारे केही दिनभित्रै आधिकारिक जानकारी प्राप्त हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । लिखित जानकारी आउनासाथ खोप ल्याउने प्रक्रिया अघि बढाउने मन्त्रालयले जनाएको छ ।
सम्बन्धित
















‘आगामी बजेटले दीर्घकालीन सुधार तथा राष्ट्रिय अर्थतन्त्रमा गुणक प्रतिफल सृजना गर्नेछ’:डा सञ्जय आचार्य
चितवनमा व्यावसायिक रुपमा उत्पादित तरकारीले पाएन मूल्य
जापानको होक्काइडोमा ६.२ म्याग्निच्युडको भूकम्प
सात वर्षीय बालकले राखे कीर्तिमान
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
साँखुमा गोली चल्यो
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
सञ्चारमन्त्री तिमिल्सिनासँग अमेरिकी र कोरियाली राजदूतको छुट्टाछुट्टै भेट
प्रतिक्रिया