जसपा ठाकुर र महत्तो पक्षको बैठक सुरू
मेरोन्यूज
२०७८ जेठ ९ गते १६:३७

काठमाडौँ । जनता समाजवादी पार्टी ९जसपा०का अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महत्तो पक्षको बैठक सुरू भएको छ । पार्टी कार्यालय बबरमहलमा बैठक सुरू भएको एक नेताले जानकारी दिए ।
जसपा ठाकुर र महत्तो पक्षले बाबुराम भट्टराई र उपेन्द्र यादव पक्षका नेतालाई कारबाही गर्ने सक्ने जनाइएको छ । यसअघि भट्टराई र यादव पक्षको बसेको कार्यकारिणी समिति बैठकले ठाकुर र महत्तो पक्षका चार नेतालाई कारबाही गरेको थियो । कारबाहीमा पर्ने नेतामा अध्यक्ष ठाकुर, वरिष्ठ नेता महतो, नेताहरु सर्बेन्द्रनाथ सुक्ला र लक्षमणलाल कर्ण रहेका छन् ।
ठाकुर र महत्तो पक्ष ओलीलाई साथ दिदै आएका छन् भने भट्टराई र यादव पक्ष विपक्ष गठबन्धनमा सहभागी हुँदै आएको छ ।
सम्बन्धित
















दाउन्ने सडक खण्डमा यातायात सञ्चालनमा अवराेध जारी
इरानकाे नतान्ज आणविक केन्द्रमा भएकाे आक्रमणबारे रुसद्वारा अन्तर्राष्ट्रिय छानवीनको माग
भारतीय प्रधानमन्त्री मोदी र इरानी राष्ट्रपति पेजेश्कियानबीच संवाद
सुरक्षा लापरबाही गर्ने खक्रौलास्थित सशस्त्रका गुल्मपतिसहित सबै कर्मचारी अनुसन्धानमा
इरानको आणविक केन्द्र नतान्जमा अमेरिकी आक्रमण : रेडियोधर्मी चुहावट नभएको दाबी
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
सुनचाँदीकोे मूल्य आज पनि घट्यो, कतिमा हुँदैछ काराेबार ?
चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु
बुवा मजदुरी गर्न साउदी, नेपालमा छोरी सांसद
सिटिजन्स बैंककाे ‘जेनजी सेभिङ अकाउन्ट’ मा युवाकाे आकर्षण, ‘रिफर एण्ड अर्न’ अफरसँगै यस्ता छन् सुविधा (भिडियाे)
प्रतिक्रिया