सरकारमा गए ठाकुर र महतोलाई कारबाही गर्ने चेतावनी
मेरोन्यूज
२०७८ जेठ ९ गते १९:४८

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र यादव पक्षले आफ्नो पार्टीका कुनै सदस्य सरकारमा गए कारबाही गर्ने चेतावनी दिएका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा गए पार्टीबाट निष्कासन गर्ने चेतावनी दिएका हुन् ।
पार्टीको बहुमत कार्यकारिणी समिति सदस्यको दुई दिनसम्म चलेको बैठकले पार्टीको नीति, सिद्धान्त, विचारविपरित गतिविधि गरेको भन्दै अध्यक्ष महन्थ ठाकुरका साथै राजेन्द्र महतोसहितलाई स्पष्टीकरण सोधेको छ ।
सम्बन्धित
















दाउन्ने सडक खण्डमा यातायात सञ्चालनमा अवराेध जारी
इरानकाे नतान्ज आणविक केन्द्रमा भएकाे आक्रमणबारे रुसद्वारा अन्तर्राष्ट्रिय छानवीनको माग
भारतीय प्रधानमन्त्री मोदी र इरानी राष्ट्रपति पेजेश्कियानबीच संवाद
सुरक्षा लापरबाही गर्ने खक्रौलास्थित सशस्त्रका गुल्मपतिसहित सबै कर्मचारी अनुसन्धानमा
इरानको आणविक केन्द्र नतान्जमा अमेरिकी आक्रमण : रेडियोधर्मी चुहावट नभएको दाबी
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
सुनचाँदीकोे मूल्य आज पनि घट्यो, कतिमा हुँदैछ काराेबार ?
चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु
ज्ञानेन्द्र शाही बने राप्रपा संसदीय दलको नेता
बुवा मजदुरी गर्न साउदी, नेपालमा छोरी सांसद
प्रतिक्रिया