आइसियू र भेन्टिलेटर थप्न ३५ अस्पताललाई करिब ३ अर्ब बिनियोजन

काठमाडौं । सरकारले ३५ वटा अस्पताललाई भेन्टिलेटर र अक्सिजन प्लान्ट राख्नका लागि करिब अर्ब रुपैयाँ विनियोजन गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभर रहेका ३५ वटा अस्पताललाई इसियू, भेन्टिलेटर, अक्सिजन प्लान्ट र अक्सिजन ट्यांक जोड्न २ अर्ब ९३ करोड ८० लाख रुपैयाँ विनियोजन गरेको हो । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले ३ सय ६० वटा आइसियू, १ सय ८० भेन्टिलेटर, १९ वटा अक्सिजन प्लान्ट र २६ वटा लिक्विड अक्सिजन ट्यांक जडान गर्न २ अर्ब ९३ करोड ८० लाख रुपैयाँ विनियोजन गरिएको जानकारी दिए ।
कुन अस्पताललाई कति रकम बिनियोजन ?
कोसी अस्पताल ६ करोड ८० लाख
विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान १८ करोड ८० लाख
गजेन्द्र नारायण अस्पताल ३ करोड ८० लाख
नारायणी अस्पताल ९ करोड ८० लाख
भरतपुर अस्पताल ९ करोड ८० लाख
धुलिखेल अस्पताल ६ करोड ८० लाख
प्रसुति गृह ६ करोड ८० लाख
बीर अस्पताल ३० करोड ८० लाख
गंगालाल अस्पताल ८० लाख
ट्रमा सेन्टर ९ करोड
मनमोहन कार्डियो ८० लाख
नेपालमा प्रहरी अस्पताल ९ करोड ८० लाख
एपिएफ अस्पताल ९ करोड ८० लाख
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल ३ करोड
विरेन्द्र अस्पताल ९ करोड
सिभल अस्पताल ६ करोड ८० लाख
कान्ति बाल अस्पताल ६ करोड ८० लाख
पाटन अस्पताल १२ करोड ८० लाख
टिचिङ अस्पताल १२ करोड
भरतपुर अस्पताल ८० लाख
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान ९ करोड ८० लाख
जिपी कोइराला अस्पताल ९ करोड
राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान ९ करोड
भेरी अस्पताल १५ करोड
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान ८० लाख
डडेलधुरा अस्पताल ६ करोड ८० लाख
मेची अस्पतालमा ९ करोड
प्रादेशिक अस्पताल जनकपुर ९ करोड ८० लाख
भक्तपुर अस्पतालमा ३ करोड ८० लाख
बागलुङ अस्पताल ३ करोड
भीम अस्पताल ३ करोड ८० लाख
लुम्बिनी प्रादेशिक अस्पताल ९ करोड ८० लाख
सुर्खेत प्रादेशिक अस्पताल १२ करोड ८० लाख
सेती प्रादेशिक अस्पताल ६ करोड ८० लाख
महाकाली अस्पताल ९ करोड ८० लाख
















संस्थागत क्षमता विकासमार्फत सेवा प्रवाह सुधार सरकारको प्राथमिकतामाः सञ्चारमन्त्री डा तिमिल्सिना
पाकिस्तानमा भारी वर्षा र बाढी: १५ जनाको मृत्यु
एमालेको सचिवालय बैठक जारी
संवैधानिक इजालाससम्बन्धी छुट्टै ‘वेव पोर्टल’ प्रारम्भ
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
ओली पक्राउको विरोधमा एमालेले देशव्यापी प्रदर्शन गर्ने
दीपक खड्का र रेखा शर्माद्वारा रिहाइका लागि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
बिपी राजमार्ग अनिश्चितकालीन बन्द
प्रतिक्रिया