कोरोनाबाट बचाउन बालबालिकाका लागि २ सय आइसियू थप्ने तयारी
मेरोन्यूज
२०७८ जेठ १० गते १७:३५

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बालबालिकाहरुको दुई सय आइसियू बेड थप्ने तयारी गरेको छ ।
मन्त्रालयका सचिव लक्षमण अर्यालले बालबालिकाका लागि उक्त संख्याको आइसियू बेड थप्ने तयारी रहेको जानकारी दिए । उनले भने, “अब छिटै बेड थप्ने तयारी गरिरहेका छौँ ।”
कोरोना भाइरस (कोभिड–१९) को तेस्रो लहर अक्टोबर र नोभेम्बरमा आउने विज्ञहरूले बताउँदै आउँदा बालबालिकाका लागि छुट्टै बेड थप्ने तयारी गरेको हो । त्यो लहरमा बालबालिकाहरू बढी प्रभावित हुने चिकित्सकहरु बताउँदै आएका छन् ।
नेपालमा हालसम्म बालबालिकाकै उपचार गरिने गरी कान्ति बाल अस्पताल मात्रै सञ्चालनमा रहेको छ ।
सम्बन्धित
















सञ्चारमन्त्री डा तिमिल्सिनासँग जापानी राजदूतको शिष्टाचार भेट
Cabinet decides to promote AIG Poudel as APF Chief
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
सञ्चारमन्त्री तिमिल्सिनासँग चिनियाँ राजदूतको शिष्टाचार भेटवार्ता
वाइन उद्योगलाई विशेष सहुलियत दिन उद्योगीको माग
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
साँखुमा गोली चल्यो
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
सञ्चारमन्त्री तिमिल्सिनासँग अमेरिकी र कोरियाली राजदूतको छुट्टाछुट्टै भेट
प्रतिक्रिया