मापदण्ड विपरीत स्यानिटाइजर बनाइरहेका एक पक्राउ
मेरोन्यूज
२०७८ जेठ १० गते १७:५१

काठमाडौं । ललितपुर महानगरपालिका वडा नम्बर १० बाट इन्टरनेट हेरेर स्यानिटाइजर बनाइरहेका एक जना पक्राउ परेका छन् ।
सोमबार विशेष सूचनाका आधारमा खटिएको महानगरीय अपराध महाशाखाको टोलीले बुटवल उपमहानगरपालिका १३ घर भई ललितपुर बस्ने २३ वर्षीय दुर्गा भट्टराईलाई पक्राउ गरेको हो ।
दर्ता नै नगरी इन्टरनेटमा हेरेर दुई(चार जना कामदार राखेर मापदण्डविपरीत स्यानिटाइजर बनाउने गरेको महानगरीय अपराध महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार पक्राउ परेका भट्टराइले इन्टरनेटबाट स्यानिटाइजर बनाउन र लेबल पनि इन्टरनेटमा हेरेर आफैं राखेका थिए । यद्यपी भट्टराईले अहिलेसम्म सो स्यानिटाइजर बजारमा पठाइसकेको छैन ।
प्रहरीले भट्टराईको साथबाट करिब १५ हजार लिटर तयारी अवस्थामा रहेको स्यानिटाइजर फेला पारेका छन् ।
सम्बन्धित


















ब्राजिलका राष्ट्रपति भन्छन्- ‘हामी हरेक दिन विश्वलाई धम्की दिने राष्ट्रपतिको सन्देश सुन्दै उठ्न सक्दैनौँ’
सर्वोच्चको फैसला स्वीकार्ने देउवा पक्षको निष्कर्ष
नेपाल अमेरिकासँग पराजित
एमाले अध्यक्ष ओली अस्पतालबाट घर फर्किए
स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत प्रदेश मातहत राख्नुपर्छः मुख्यमन्त्री कँडेल
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
यस्तो छ आज तरकारीको थोक मूल्य
पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो
३३ अंकले घट्यो सेयर बजार
लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाकाे निर्णय
प्रतिक्रिया