सरकारले मध्यावधि चुनाबको घोषणा गर्नु देश र जनताप्रतिको गैरजिम्मेवारीपन :तरुणदल
मेरोन्यूज
२०७८ जेठ ११ गते ९:२६

काठमाडौं । नेपाल तरुण दल केन्द्रिय समितिले गत शुक्रबार मध्यरातमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री के.पी. ओलीद्वारा ईतिहासमै जनता र जनप्रतिनिधि जनप्रतिनिधिहरुको साझा थलो संसद माथी गरिएको सबैभन्दा ठूलो धोका र गद्दारीपुर्ण कार्य भन्दै भर्त्सना गरेको छ ।
दलले मंगलबार सबै जिल्ला समितिहरुलाई परिपत्र गदै राष्ट्रपति र प्रधानमन्त्रीद्वारा षड्यन्त्रपूर्वक तरिकाले गरिएको जनताको सर्वोच्च निकाय प्रतिनिधिसभाको विघटन असंवैधानिक, अलोकतान्त्रिक, निरङ्कुश, स्वयच्छाचारी र प्रतिगामी भएको ठहर गरेको छ ।
यस्तो छ दलले जिल्लामा जारी गरेको परिपत्र

सम्बन्धित


















सर्वोच्चको फैसला स्वीकार्ने देउवा पक्षको निष्कर्ष
नेपाल अमेरिकासँग पराजित
एमाले अध्यक्ष ओली अस्पतालबाट घर फर्किए
स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत प्रदेश मातहत राख्नुपर्छः मुख्यमन्त्री कँडेल
सुशासन र समृद्धिका लागि सरकारले काम गरिरहेको छ: परराष्ट्रमन्त्री खनाल
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
यस्तो छ आज तरकारीको थोक मूल्य
इरानमा पक्राउ परेका अमृत झा रिहा
पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो
३३ अंकले घट्यो सेयर बजार
प्रतिक्रिया