नेप्सेमा सामान्य गिरावट
मेरोन्यूज
२०७८ जेठ ११ गते १७:०५

काठमाडौं । साताको तेस्रो दिन आज मंगलबार नेप्से सूचक सामान्य अंकले घटेको छ । स्टक एक्सचेञ्जमा आबद्ध कम्पनीको कारोबार गर्ने संस्था स्टक एक्सचेञ्जमा नेप्से परिसुचक ६ दशमलब ५ अंकले घटेर २ हजार ८ सय १६ दशमलब ५६ को बिन्दुमा पुगेको हो ।
कूल २ सय १९ कम्पनीको ११ अर्ब १३ करोड ३३ लाख ९८ हजार १ सय ८ रुपैयाँ बराबरका २ करोड ३४ लाख ६५ हजार ६ सय ७५ कित्ता शेयर खरिद बिक्रि भएको स्टक एक्सचेञ्जले जनाएको छ । विकास बैंक, बैंक लगायत ७ क्षेत्रको समूहगत उपसुचकमा गिरावट आएको छ ।
सम्बन्धित

















सङ्खुवासभामा मतगणना सुरु
भक्तपर – २ मा ४२ हजार बढी मतसहित रास्वपाका राजीव खत्री विजयी, महेश पराजित
गोरखा – १ मा मतगणना सुरु
मात्तिदैनौं, जनभावनाअनुसार काम गछौं : रवि लामिछाने
श्रीलङ्काको समुद्री तट नजिक इरानी युद्धपोत डुब्यो, झण्डै १५० जना बेपत्ता
निर्वाचनमा हेलिकप्टर गस्ती गर्ने केन्द्रीय सुरक्षा समितिको निर्णय
मतदान केन्द्रमा ‘सिसिटिभी क्यामेरा’
गगन उम्मेदवार रहेकाे सर्लाही-४ स्थित एक मतदान केन्द्रमा विवाद : मतदान रोकियो
दुतावासका कर्मचारीलाई पाकिस्तान छोड्न अमेरिकाकाे आदेश
प्रतिक्रिया