एमाले सोध्यो सुदूरपश्चिम प्रदेशका ३ मन्त्रीलाई स्पष्टीकरण
मेरोन्यूज
२०७८ जेठ १३ गते १५:३०

धनगढी । नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीले प्रदेश सरकारमा रहेका एमालेका ३ मन्त्रीलाई स्पष्टीकरण सोधेको छ ।
बिहीबार प्रदेश कमिटीका अध्यक्ष कर्णबहादुर थापा र सचिव राजेन्द्र सिंह रावलले प्रदेश सरकारमा रहेका आफ्नो मन्त्रीहरु प्रकाश बहादुर शाह, कृष्णराज सुवेदी र माया भट्टलाई स्पष्टीकरण सोधेका हुन् । एमालेको स्थायी कमिटीले सुदूरपश्मि सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्ण गरेको थियो ।
तर, एमाले सुदुरपश्चिम संसदिय दलको बुधबार बसेको बैठकले प्रदेश सरकारलाई दिएको समर्थन तत्काल फिर्ता नलिने निर्णय गरेको थियो । पार्टीको निर्देशन अवज्ञ गरेर सरकारबाट फिर्ता नभएका मन्त्रिहरुलाई २४ घण्टे स्पष्टीकरण सोधेको हो ।

सम्बन्धित
















दाउन्ने सडक खण्डमा यातायात सञ्चालनमा अवराेध जारी
इरानकाे नतान्ज आणविक केन्द्रमा भएकाे आक्रमणबारे रुसद्वारा अन्तर्राष्ट्रिय छानवीनको माग
भारतीय प्रधानमन्त्री मोदी र इरानी राष्ट्रपति पेजेश्कियानबीच संवाद
सुरक्षा लापरबाही गर्ने खक्रौलास्थित सशस्त्रका गुल्मपतिसहित सबै कर्मचारी अनुसन्धानमा
इरानको आणविक केन्द्र नतान्जमा अमेरिकी आक्रमण : रेडियोधर्मी चुहावट नभएको दाबी
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
सुनचाँदीकोे मूल्य आज पनि घट्यो, कतिमा हुँदैछ काराेबार ?
ज्ञानेन्द्र शाही बने राप्रपा संसदीय दलको नेता
चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु
सिटिजन्स बैंककाे ‘जेनजी सेभिङ अकाउन्ट’ मा युवाकाे आकर्षण, ‘रिफर एण्ड अर्न’ अफरसँगै यस्ता छन् सुविधा (भिडियाे)
प्रतिक्रिया