भारतीय अडाणीको कमाई घण्टामा सवा अर्ब रूपैयाँ
मेरोन्यूज
२०७८ जेठ १५ गते १४:२०

काठमाडौँ । पछिल्लो हप्ता भारतीय नागरिक गौतम अडाणी एसियाको दोस्रो धनी व्यक्ति बनेका छन् । ब्लुमबर्ग पत्रिकाको अर्बपति इण्डेक्सका अनुसार उनले चीन अर्बपति झोङ सैनसैनलाई पछाडि पार्दै एसिया महादेशको दोस्रो अर्बपति बन्न सफल भएका हुन् ।
गत मे २३, २०२१ मा मात्रै अडाणीको कूल सम्पत्तिमा करिब ८० खर्ब ४८ अर्ब रूपैयाँ वृद्धि भएको थियो । कोरोना महामारीका बावजुद सन् २०२१ को पहिलो चार महिना २२ दिनमा उनको सम्पत्तिमा झण्डै ४१ खर्ब वृद्धि भएको थियो ।
सालानाला यस वर्ष अडाणीको हरेक घण्टा एक अर्ब २० करोड आम्दानी गरिरहेका छन् । गत वर्ष उनको कूल सम्पत्ति १० खर्ब ३९ अर्ब रूपैयाँ मात्रै रहेको थियो ।
करिब ४२ वर्षदेखि व्यापार सुरू गरेका अडाणीको कारोबारमा पछिल्लो एक वर्षमा यति ठूलो सफलता आएको हो । उनले विभिन्न उद्योग तथा कारखानामा लगानी गरेका छन् । एलेन्सी
सम्बन्धित
















सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
बादलको अभिव्यक्ति पार्टी नीति विपरीत छ : विष्णु पौडेल
मध्यपूर्व युद्ध अन्त्यका विषयमा रुसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच वार्ता
मुस्ताङमा तीन महिनामा ४३ हजार पर्यटक भित्रिए
एमालेको केन्द्रीय कमिटी निर्वाचन आयोगमा अद्यावधिक
गृहमन्त्री गुरुङले गरे सशस्त्रका आईजीपी अर्यालसँग छलफल
ओली पक्राउको विरोधमा एमालेले देशव्यापी प्रदर्शन गर्ने
ठगीको अभियोगमा एक जना पक्राउ
दीपक खड्का र रेखा शर्माद्वारा रिहाइका लागि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
प्रतिक्रिया