मंगलबार, वैशाख १५, २०८३

अर्थमन्त्रीभने : ‘सरकार स्वास्थ्य सतर्कता अपनाउदै आर्थिक गतिविधिलाई निरन्तरता दिन प्रतिवद्ध छ’

मेरोन्यूज २०७८ जेठ १५ गते १६:२३

काठमाडौं । बजेट भाषण सुरुगर्नुअघि अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोरोना संक्रमणबाट मृत्यु भएका प्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । अर्थमन्त्री विष्णु पौडेलले प्रधानमन्त्री कार्यालय सिंहदरबारबाट आर्थिक वर्ष २०७८र७९ को बजेट सार्वजनिक अनुअघि कोरोनाबाट मृत्यु भएकाहरुप्रति श्रद्धाञ्ली व्यक्त गरेका हुन्।

Advertisement
NiccNicc

मन्त्री पौडेलले कोरोना महामारीको दोस्रो लहरका कारण चूनौतीहरु थपिएको बताए।

प्रतिक्रिया