चितवनमा राम मन्दिर बनाउन बजेट विनियोजन
मेरोन्यूज
२०७८ जेठ १५ गते १७:३८
काठमाडौँ । सरकारले चितवनमा राम मन्दिर निर्माणका लागि बजेट विनियोज गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले राम नेपालमै जन्मिएको भन्दै चितवनमा राम मन्दिर बनाउने बताउँदै आएका थिए ।
यसैबीच अर्थमन्त्री विष्णु पौडेलले आज आर्थिक वर्ष २०७८/७९ को बजेट भाषण गर्दै राम मन्दिर बनाउन बजेट विनियोजन गरेको जानकारी दिएका हुन् ।
यस्तै, प्युठानको स्वर्गद्वारीलगायत देशमा विभिन्न स्थानमा रहेका धार्मिक स्थल पुनःनिर्माण तथा निर्माणमा बजेट विनियोजन गरेको जानकारी दिएका हुन् ।
सम्बन्धित


















व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै
आजदेखि देशभर आर्थिक गणना हुँदै
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
नयाँ वर्षमा मस्त झुम्यो पोखरा
अमेरिकी नाकाबन्दीका बावजुद इरानका जहाजहरू होर्मुज स्ट्रेट पार गर्दै
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
अमेरिकी उपराष्ट्रपति भान्सले भने- इरानसँगको वार्ता असफल भयो, अमेरिका फर्कँदैछु
मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक, प्रधानमन्त्री बालेन्द्र शाहको सम्पत्ति कती ?
हर्मुज घाँटीमा छिट्टै ‘नौसैनिक नाकाबन्दी’ सुरु गर्न राष्ट्रपति ट्रम्पको निर्देशन
होर्मुजमा अमेरिकी सेनालाई ‘घातक भुँमरी’मा फसाउने इरानी चेतावनी
प्रतिक्रिया