बजेटप्रति पर्यटन व्यवसायी असन्तुष्ट
मेरोन्यूज
२०७८ जेठ १६ गते १२:१६

काठमाडौँ । आगामी आर्थिक वर्ष २०७८/७९ बजेट प्रति पर्यटन व्यवसायीले असन्तुष्टि जनाएका छन् । बजेटले दिएको छुट र नीतिले पर्यटन क्षेत्र उकास्न नसक्ने पर्यटन व्यवसायीहरुले जनाएका छन् ।
होटल संघका अध्यक्ष सिर्जना राणाले समस्याका बेला केही राहत खोजेका व्यवसायीलाई सरकारले सम्बोधन गर्नुपर्ने बजेटमा नदेखिएकोमा आपत्ति जनाईन् । उनले जस्तो सुकै सरकार भएपनि बजेट ल्याउनु ठूलो भएकाले पर्यटन क्षेत्रमा राहत हुनका लागि व्यवसायीको पक्षमा टेवा दिनुपर्नेमा जोड दिईन् ।
नेपाल एशोसिएसन अफ ट्राभल एण्ड टुर एजेन्ट्सका अध्यक्ष अच्यत गुरागाइँले पर्यटन क्षेत्रको समस्या सम्बोधन गर्ने बजेट नभएकोमा आपत्ति जनाए । ट्रेकिङ व्यवसायीले कोभिडका कारण यस क्षेत्रका व्यवसायी मारमा पर्दा समेत सरकारले चासो नदेखाएकोमा आपत्ति जनाएका थिए ।
सम्बन्धित
















युएइमाथी फेरी इरानले गर्यो मिसाइल र ड्रोन आक्रमण
ट्रेड युनियनका कार्यालय बन्द गर्न परिपत्र, कर्मचारी नेतालाई काम खटाउन निर्देशन
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति १० विद्यार्थी सङ्गठनको आपत्ति
बागमतीका ६ मन्त्रालय कटौती, अब ८ मात्रै रहने
सञ्चार मन्त्रालय मातहतका ३६ जना पदाधिकारी पदमुक्त (सूचीसहित)
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अध्यादेश आएसँगै १५ सय ९४ पदाधिकारी एकै पटक हटाइदै: को को परे ?
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
प्रतिक्रिया