एमाले स्थायी कमिटी बैठक फेरि सर्यो,भोली १० बजे बस्ने
मेरोन्यूज
२०७८ जेठ १७ गते ९:५९

काठमाडौं । आज बिहान १० बजे बस्ने भनिएको एमाले स्थायी कमिटी बैठक स्थगित भएको छ । पार्टी कार्यालय सचिव शेर बहादुर तामाङले आज विहान १० बजे बस्ने भनिएको स्थायी कमिटी बैठक (भोली) १८ गते बिहान १० बजे सम्मलाइ स्थगित भएको जानकारी दिए । यसअघि बैठक (हिजो ) आइतबार साँझ ५ बजेलाई बोलाइएको थियो ।
सम्बन्धित
















सिंहदरबारकाे सुरक्षा प्रवन्धबारे गृहमन्त्रालयमा छलफल
इटालियन प्रिमियम मोटरसाइकल ब्रान्ड ‘मोर्बिडेली’ अब नेपालमा
इँटाभट्टाको पर्खाल भत्किएर महिलाको मृत्यु
प्रधानमन्त्री कप क्रिकेटः एपीएफको विजयी सुरुवात
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने बालेनको तयारी
रवि-बालेनसहित रास्वपा शीर्षनेताबीच भेटवार्ता
सुनचाँदीकोे मूल्य निरन्तर ओरालोतिर, आज कतिमा काराेबार हुँदैछ ?
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
प्रतिक्रिया