बीमा समितिले दियो पुनर्बीमा हिमालयनलाई

काठमाडौं । नेपाल बीमा समितिले हिमालयन रिइन्योरेन्सलाई अनुमति दिने निर्णय गरेको छ । प्रतिप्रतिस्र्धामा रहेका हिमालयनसहित प्रुडेन्सियल रि–इन्योरेन्स, अन्नपूर्ण रि–इन्स्योरेन्स, काठमाडौं रि–इन्स्योरेन्स र जेन्युन रि–इन्योरेन्स मध्येबाट समितिले हिमालयनलाई कम्पनी खोल्न सहमति दिएको बीमा समितिले जनाएको छ ।
समितिका अनुसार हिमालय रि–इन्स्योरेन्समा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा, महासंघकाका पूर्व अध्यक्ष पशुपति मुरारका, पूर्व अध्यक्ष भवानी राणा, नेपाल परिसंघका अध्यक्ष सतीशकुमार मोर, शंकर गु्रपका साहिल अग्रवाल र सुलभ अग्रवाल रहेका छन् । यस्तै केएल दुगड गु्रपका विकास दुगड, एमभि दुगड गु्रपका विवेक दुगड, लक्की गु्रपका रोहित गुप्ता रहेका छन् ।
बीमा समितिले निजी क्षेत्रको लगानी भएको थप १ पुनर्बीमा कम्पनी स्थापना गर्न गत बैशाख १६ गते आह्वान गरेको थियो ।













गुल्मीमा विद्यार्थी बोकेको बसले ठक्कर दिँदा दुई जनाको मृत्यु
समानुपातिक अधिकार कुण्ठित गरिएकोमा विरोध
Accidents on rise along under-construction highway
Russian Foreign Minister congratulates newly-appointed Foreign Minister Sharma
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
कांग्रेसबाट समानुपातिक सूचीमा पूर्व र वर्तमान राष्ट्रपतिका छोरा–छोरी पनि
कांग्रेस चुनावबाट भाग्दैन बरु हार्न तयार छ : कोइराला
चन्द्र ढकालका छोरा सचिन बालेनको तर्फबाट रास्वपाको समानुपातिक सूचीमा
सामाजिक सञ्जालकाे होहल्ला हेर्दा विचारविहीनले देशै कब्जा गरिसके भन्नेजस्तो छ : प्रचण्ड
तेक्वान्दो टोली चीन प्रस्थान
प्रतिक्रिया