सर्वोच्च अदालतद्वारा पुरानै इजलासलाई निरन्तरता
मेरोन्यूज
२०७८ जेठ १८ गते ११:२४

काठमाडौँ । सर्वोच्च अदालतले प्रतिनिधि सभाको विघटनविरुद्ध परेका रिट माथिको सुनाइमा पुरानै संवैधानिक इजलासलाई निरन्तरता दिएको छ । इजलासमा प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, डा. आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमकुमार श्रेष्ठ रहेका छन् ।
आज सर्वोच्च अदालतमा प्रतिनिधिसभाको विघटनविरुद्ध परेका रिटमाथि सुनाइ हुदैछ । यसअघि भएका दुई दिनको सुनुवाइको क्रममा इजलासमा रहेका न्यायाधीशहरु तेजबहादुर केसी र बमकुमार श्रेष्ठमाथि प्रश्न उठेपछि सोमबारको सुनुवाइ स्थगित गरिएको थियो । तर, मंगलबार पनि यही इजलासलाई निरन्तरता दिएको छ ।

सम्बन्धित


















आज कुन विदेशी मुद्राको विनिमयदर कती ?
यूएईसँगको खेलमा नेपाल पराजित
वर्षाले अवरुद्ध नेपाल र युएईबीचको खेल सुरु : युएईले पायो ७८ रनको लक्ष्य
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
विदेशी एयरलाइन्सको उडान पुनः सुरु गर्ने कतारको घोषणा
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
इरानले फेरी बन्द गर्यो स्ट्रेट अफ होर्मुज
आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय
सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
पूर्णबहादुर खड्काले बोलाए निवर्तमान पदाधिकारी र केन्द्रीय सदस्यसहितको बैठक
प्रतिक्रिया