कोरोना संक्रमितको रिपोर्टमा आउने सिटी भ्यालु के हो, कति भए खतरा ?

काठमाडौं । पछिल्लो समय कोरोना संक्रमण को दर बढ्दा पीसआर परीक्षणमा आउने सिटी भ्यालु अर्थात साइकल थ्रेस होल्डका बारेमा धेरैमा चासो बढेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.कृष्ण पौडलका अनुसार सिटी भ्यालु पीसीआर गर्ने किट अनुसार फरक फरक हुन्छ । सामान्य तया ३५ देखि ३८ भन्दा कम मान्छन् । तर नेपालमा भने ३८ भन्दा कम सिटी भ्यालु आएमा कोरोना पोजेटिभ मानिन्छ ।
यदि सिटी भ्यालु अंकमा बढी देखियो भने त्यो व्यक्तिको शरिरमा भाइरस लोड बढी रहेको उनले जानकारी दिए ।
आज कोरोना पोजेटिभ देखिएको व्यक्ति आज २७ सिटी भ्यालु रहेको छ भने भोलीका दिनमा सुधार भएर २० पनि हुन सक्ने डा.पौडलेको भनाई छ ।
“मानिसपिच्छे लक्ष्ण फरक हुने हुन्छ । अर्को मानिसको लक्षण अवस्था व्यक्तिको शरिरको रोगप्रतिरोधात्मक क्षमतामा पनि भर पर्छ ।” उनलेभने ,“सिटी भ्यालुबाट नै सर्ने र जटिलताको दर ठ्याकै भन्न सकिदैन् ।
















आजदेखि नयाँ शैक्षिकसत्र सुरु
यस्तो छ आज तरकारीको थोक मूल्य
अन्तराष्ट्रिय बजारमा लगातार सातौँ दिन तेलको मूल्य वृद्धि
राष्ट्रिय सहमतिमै संविधान संशाेधन गर्ने संयोजक असिमकाे प्रष्टाेक्ति
कांग्रेसको पूर्णबहादुर खड्का समूह बैठक बस्दै
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
प्रतिक्रिया