अन्तराष्ट्रिय बजारमा लगातार सातौँ दिन तेलको मूल्य वृद्धि
मेरोन्यूज
२०८३ वैशाख १५ गते ७:५३

अमेरिका र इरानबीचको द्वन्द्व रोक्ने कूटनीतिक प्रयासहरू सफल हुन नसकेपछि कच्चा तेलको मूल्यमा वृद्धिको क्रम जारी छ।
जुन महिनामा डेलिभरी हुने ब्रेन्ट क्रुडको मुल्य बढेर प्रति ब्यारेल १०८.६८ पुगेको छ। अघिल्लो सत्रमा २.८ प्रतिशतको वृद्धिसँगै यो लगातार सातौँ दिनको मूल्य वृद्धि हो।
यसैबीच, जुन महिनामै डेलिभरीका लागि अमेरिकी वेस्ट टेक्सस इन्टरमिडिएटकच्चा तेलको मूल्य बढेर ९६.९६ पुगेको छ। यो अघिल्लो कारोबार दिनमा रेकर्ड गरिएको २.१ प्रतिशतको वृद्धिको निरन्तरता हो।
हर्मुज जलमार्ग बन्द भइरहँदा कच्चा तेलको मूल्यमा वृद्धिको क्रम जारी छ।
सम्बन्धित
















आजदेखि नयाँ शैक्षिकसत्र सुरु
यस्तो छ आज तरकारीको थोक मूल्य
अन्तराष्ट्रिय बजारमा लगातार सातौँ दिन तेलको मूल्य वृद्धि
राष्ट्रिय सहमतिमै संविधान संशाेधन गर्ने संयोजक असिमकाे प्रष्टाेक्ति
कांग्रेसको पूर्णबहादुर खड्का समूह बैठक बस्दै
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
प्रतिक्रिया