नेपालमा नयाँ भेरियन्ट फैलिएको छैन : स्वास्थ्य मन्त्रालय
मेरोन्यूज
२०७८ जेठ २० गते १६:३९

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा नयाँ भेरियन्ट फैलिएको हल्ला गतल भएको बताएको छ । मन्त्रालयका प्रवक्ता डा। कृष्णप्रसाद पौडेलका अनुसार नेपालमा अल्फा (बी.१.१.७), डेल्टा (बी.१.६१७.२) र कप्पा (बी.१.६१७.१) भेरियन्ट देखिएको छ ।
अहिले यी भेरियन्टमध्ये डेल्टा (बी.१.६१७.२) संक्रमितमा देखिएको प्रवक्ता पौडेल बताए । नेपालमा कोरोनाको नयाँ भेरियन्ट फैलिएको अन्र्तराष्ट्रिय सञ्चारमाध्यममा चर्चा भएपनि त्यसको सत्यता नभएको उनले जानकारी दिए ।
उनले भने, ‘नेपालबाट गएका व्यक्तिमा डेल्टा बी।१।६१७।२ नयाँ भेरियन्ट देखिएको थियो होला, भारतीय भन्न खोजेको होला नयाँ भेरियन्टको नाम डेल्टा राखिएको छ ।’ विश्व स्वास्थ्य संगठनले समेत नेपाल भेरियन्ट भनेर नभनेको हुँदा विश्वास नगर्न मन्त्रालयले आग्रह गरेको छ ।

सम्बन्धित
















आजदेखि नयाँ शैक्षिकसत्र सुरु
यस्तो छ आज तरकारीको थोक मूल्य
अन्तराष्ट्रिय बजारमा लगातार सातौँ दिन तेलको मूल्य वृद्धि
राष्ट्रिय सहमतिमै संविधान संशाेधन गर्ने संयोजक असिमकाे प्रष्टाेक्ति
कांग्रेसको पूर्णबहादुर खड्का समूह बैठक बस्दै
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
प्रतिक्रिया