शुक्रबार, पुष २५, २०८२

उपत्यकामा बढ्यो सवारीको चाप (भिडियोसहित)

मेरोन्यूज २०७८ जेठ २१ गते १४:१७

काठमाडौं । उपत्यकामा (आज)२१ गतेबाट थप ११ दिनका लागी निषेधाज्ञाको समय थपिएको छ । निर्माण सामग्री ढुवानीका र वर्कशप संचालनमा आएसँगै सवारीको चाप पहिलेभन्दा बढ्न थालेको हाे ।

स्थानीय प्रशासनले आजबाट विहान ९ बजेसम्म किराना, डिपार्टमेन्ट स्टोर र सवारी मर्मत केन्द्रहरु खोल्न दिने निर्णय गरेको छ ।

प्रतिक्रिया