रोगभन्दा भोक ठूलो (फोटोहरू)

काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९) महामारीको दोस्रो लहरले मानिसको जीवनमा ठूलो असर परेको छ । विगत साढे एक महिनादेखि काठमाडौँ उपत्यकासहित करिब देशभर निषेधाज्ञा लागु भएको छ ।
कोरोना महामारीका बीच सयौँ मानिसहरू आफ्नो भोक प्यास मेटाउन संर्घष गरिरहेका छन् । उनीहरू रोगभन्दा भोकको चिन्ताले गिजोलिएका छन् ।

यसैबीच केही संघसंस्थाहरूले भोका भएका मानिसहरूलाई सहयोग गर्दै आएका छन् । विशेष गरी मजदूर काम गर्दै आइरहेका मानिसहरू खाना खान दिन ठाउँहरूको खोजीमा विभिन्न स्थानमा पुगेका छन् । यसै क्रममा ‘युवा विद्यार्थी समूह’ले काठमाडौँका बसन्तपुर, परोपकार स्कुल नजिकका साथै ललितपुरका पाटनमा खाना खुवाउँदै आएका छन् ।

उनीहरूले सुरुमा सय जनालाई खाना खुवाउन थालेका थिए । खाना वितरण गर्ने क्रममा खाना खान खाउने मानिसहरू वृद्धि भएसँगै उनीहरूले अहिले दैनिक ५ सय जनालाई खाना खुवाउँदै आएका छन् । उनीहरूले गत हप्तादेखि खाना खुवाउन सुरु गरेका थिए ।










जुली गिरी
मेराेन्यूजकर्मी गिरी फाेटाे पत्रकारितामा सक्रिय छिन् ।
















इरानमाथि जारी अमेरिकी नौसैनिक नाकाबन्दी महिनौँसम्म लम्बिन सक्ने सङ्केत
करेन्ट लागेर महिलाको मृत्यु
सेवा प्रवाहमा देखिएका अवरोध हटाउन अध्यादेश ल्याइएको होः सल्लाहकार शाह
हर्क साम्पाङले मागे बालेनको राजिनामा
यस्तो छ आज कृषिउपजको थोक मूल्य
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
हर्मुज खुलाउन इरानको प्रस्ताव, वार्ता अन्योलमा
प्रतिक्रिया