माधव नेपाल निकट विद्यार्थीले जलाए राजेन्द्र महताेकाे पुत्ला
मेरोन्यूज
२०७८ जेठ २२ गते १८:५१

काठमाडाैं । नेकपा (एमाले)काे माधवकुमार नेपाल निकट विद्यार्थी संगठनले उपप्रधान तथा शहरी विकास मन्त्री राजेन्द्र महताेकाे पुत्ला जलाएका छन् ।
मन्त्री महताेले नेपाललाई बहुराज्य बनाउने अभिव्यक्ति दिएपछि आक्राेशित युवा विद्यार्थीले आज अपराह्न काठमाडाैंकाे नयाँ बानेश्वरमा उनकाे पुत्ला जलाएका हुन् । महताेकाे पुत्ला जलाउन सडकमा निस्केका अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुली, महासचिव आरती लामा र नेता अशाेक थापालगायतलाई प्रहरीले गिरफ्तार गरेकाे छ ।
उनीहरूलाई महेन्द्र पुलिस क्लबमा राखिएकाे छ ।
सम्बन्धित
















सूर्यविनायक–धुलिखेल सडक विस्तार : तीनवर्षमा ६७ प्रतिशत भौतिक प्रगति
आज विश्व जल तथा मौसम दिवस मनाइँदै
पश्चिमी र स्थानीय वायुको प्रभाव : कस्तो रहला आजको मौसम ?
नेपाली मूलका नागरिकका लागि विमानस्थलमा अलग्गै डेस्क राखिने
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
रास्वपाले संसदीय दलको नेताका लागि निर्वाचन नगर्ने
सुनचाँदीकोे मूल्य निरन्तर ओरालोतिर, आज कतिमा काराेबार हुँदैछ ?
सर्वोच्च नेता खामेनी भन्छन्- इरानका शत्रुहरूले गलत हिसाब गरे
प्रतिक्रिया