पेट्राेलियम पदार्थकाे मूल्य बढ्याे
मेरोन्यूज
२०७८ जेठ २२ गते २१:१५

काठमाडाैं । नेपाल आयल निगमले पेट्राेलियम पदार्थकाे मूल्य बढाएकाे छ । निगमले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा २ रुपैयाँ , डिजेलमा २ रुपैयाँ, मट्टितेल र हवाइ इन्धनको प्रतिलिटर २/२ रूपैयाँले बढाएको हाे ।
नयाँ मूल्य अनुसार डिजेल र मट्टितेल प्रतिलिटर १ सय ८ रूपैयाँ, पेट्रोल प्रतिलिटर १ सय २५ रूपैयाँ पुगेको छ । हवाइ इन्धन आन्तरिकतर्फको नयाँ मूल्य प्रतिलिटर ८० रूपैयाँ पुगेको छ ।

सम्बन्धित









काठमान्डु गोर्खाजले टस जित्यो, पहिले ब्याटिङ गर्दै जनकपुर
काम नगरेका सडकसम्बन्धी २५ रुग्ण ठेक्का तोडियो
सर्वोच्च अदालत आजदेखि पूर्ण रूपमा सञ्चालन
आज कात्तिक कात्तिक २९ गते शनिबार, कस्ताे रहला तपाइकाे राशिफल ?
नेपाली कम्युनिस्ट पार्टीले पायो दल दर्ताको प्रमाणपत्र
भण्डारीले गरे नेपाली समाज टेक्सासको अध्यक्षमा उमेदवारी घोषणा
जेनजी आन्दोलनका अमर प्रहरी राय, यही वर्ष जापान जाने तयारीमा थिए
प्रतिक्रिया