जनमोर्चाका गण्डकी प्रदेश सांसद कृष्ण थापालाई पूर्नवाहाली गर्न सर्वाेच्चको आदेश
मेरोन्यूज
२०७८ जेठ २३ गते १६:३०

काठमाडौं । पार्टीले कारवाही गरी पदमुक्त गराएका राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेशका सांसद कृष्ण गथापालाई पर्नूवाहाली गर्न सर्वाेच्च अदालतले आदेश दिएको छ ।
न्यायाधीश कुमार चुँडालको एकल इजलासले थापालाई प्रदेशसभा सचिवालयले गरेका पदमुक्ती लगायतका सबै कारवाही मुद्दाको अन्तिम किनारा नलाग्दा सम्म कार्यान्वयनन गर्न अन्तरिम आदेश दिएको हो ।
सुविधा र सन्तुलनको हिसालबे अतुलतीय क्षति हुने देखिएकाले थापालाई प्रदेशसभा सदस्य पदमा पुनर्वहाली गर्न न्यायाधीस चुँडालले आदेश दिएका छन् ।
थापाको पूर्नवाहालीले गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले लिन लागेको विश्वासको मतमा बल मिलेको छ । थापा गुरुङको पक्षमा थिए ।
गुरुङको पक्षमा पार्टी निर्णय विपरित लागेको भन्दै जनमोर्चाले सांसद थापालाई कारवाही गर्ने निर्णय गरेको थियो ।


सम्बन्धित
















फैसला कार्यान्वयनका लागि ५८० जना पक्राउ
गृहमन्त्रीकाे राजीनामाबारे प्रचण्ड – जे गर्नुभयो, राम्रो गर्नुभयो
Home Minister Gurung announces his resignation
‘जेनजी’ आन्दोलनमा कारागारबाट फरार कैदी पक्राउ
ट्रम्पले भने – इरानसँग वार्ताका लागि अमेरिकी प्रतिनिधिमण्डल सोमबार पाकिस्तान जाँदैछ
रास्वपाले वैशाख १५ देखि जिल्ला अधिवेशन गर्ने
कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सोमबार
इरानले मशाद विमानस्थलबाट पुनः अन्तर्राष्ट्रिय उडान सुरु गर्ने
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
प्रतिक्रिया