प्रदेश २ का मुख्यमन्त्रीले बर्खास्त गरे अध्यक्ष ठाकुर पक्षका ४ मन्त्री
मेरोन्यूज
२०७८ जेठ २३ गते २२:४२

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय स्तरमा देखिएको विभाजन प्रदेशमा देखिएको छ । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले चार मन्त्रीलाई बर्खास्त गरेसँगै जसपाको विभाजन प्रदेशस्तरमा पुगेको हो ।
मुख्यमन्त्री राउतले पार्टीको संसदीय दलको बहुमत सदस्यले दलको नेतामा चयन गरेकै दिन महन्थ ठाकुर पक्षका एक मन्त्री र तीन राज्यमन्त्रीलाई हटाएका हुन् ।
उनले भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनल, भोतिक पूर्वाधार विकास राज्यमन्त्री डिम्पल कुमारी झा, उद्योग पर्यटन, वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डल र सामाजिक विकास राज्यमन्त्री अभिराम शर्मालाई हटाएका हुन् ।
सम्बन्धित
















निर्वाचनमा नयाँ मानक स्थापित गरेका छौँ ः गृहमन्त्री अर्याल
विश्व जल तथा मौसम दिवस : विपद्बाट बचाउन सहयोगी बन्दै पूर्वसूचना प्रणाली
बझाङको रायाल आसपास केन्द्रविन्दु भएर भूकम्प
विघटनपछि निष्क्रिय विधेयक आगामी संसद्का लागि ‘खुराक’
खाडी जान लागेका कामदारकाे दुखेसाे – ‘साथीहरूले नआऊ भन्छन्, नजाऊँ जागिर खोसिने डर छ’
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
सर्वोच्च नेता खामेनी भन्छन्- इरानका शत्रुहरूले गलत हिसाब गरे
इरान युद्ध : एक नेपालीको निधन, २० जना घाइते र सात पक्राउ
सुरेन्द्र पाण्डेको टिप्पणी- कार्यशैली परिवर्तन नगरे अर्को चुनावपछि एमाले स्कुटरमा अट्ने बन्छ
प्रतिक्रिया