भुसालले भने- विवादको कुरा गर्दा विभाजनको व्याख्या गर्ने समूह छ

काठमाडौँ । नेकपा एमालेका नेता घनश्याम भुसालले आफूविरूद्ध अनर्गत प्रचार भएकाे बताएका छन् । यस्ता प्रचारले पार्टीलाई ध्वस्त बनाउने संकेत गर्दै उनले भने, ‘हामीले एकताकाे कुरा गर्दा त्यसलाई आत्मसमर्पणका रूपमा व्याख्या गर्ने विवादका कुरा गर्दा विभाजनका रूपमा व्याख्या गर्ने भन्दै आपत्तिसमेत जनाएका छन् ।
‘फेरि हाम्राविरुद्ध अनर्गल प्रचार शुरू भएको छ । हामीले एकताको कुरा गर्दा त्यसलाई आत्मसमर्पणको रूपमा व्याख्या गर्ने र विवादको कुरा गर्दा विभाजनको रूपमा व्याख्या गर्ने एउटा समूह नै तयार भएको छ,’ भुसालले भने । भुसालले नेकपा एमालेको राजनीतिलाई विकृत बनाउन पञ्चायत व्यवस्थाका ‘सुकुलगुण्डा’ जस्तै समूह खडा भएको त होइन भन्दै प्रश्न गरे ।
अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई २०७५ जेठ ३ अघिको अवस्थामा फर्काउने भन्दै एकताको आह्वान गरेपछि नेपाल समूहमा दुई धार देखिएको छ ।

















चन्द्रगढी महिला गोल्डकपः एपिएफ सेमिफाइनलमा
आईपीओ आवेदनलाई सहज र झन्झटरहित बनाउँदै सिटिजन्स बैंककाे माई–आस्बा सुविधा
मोटरसाइकलको ठक्करबाट पाँच वर्षीया बालिकाको मृत्यु
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
यूएईसँगको खेलमा नेपाल पराजित
सिरहा कारागारमा विवाद, २२ कैदी नियन्त्रणमा
काठमाडौँ बाट विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने चार जना पक्राउ
रवि भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री सुधन
प्रतिक्रिया