नेप्सेमा लगातार वृद्धि, सूचक सम्मान

काठमाडौं । स्टक एक्सचेञ्जमा आबद्ध कम्पनीको शेयर कारोबार मापक नेप्से परिसुचक झिनो अंकले उकालो लागेपनि कुल नेप्से सूचक आइतबारको समान रहेको छ ।
नेप्से शुन्य दशमलब २१ अंकले उकालो लागेर कूल सुचक आइतबार समान २ हजार ९ सय ६ दशमलब ७ बिन्दुमा पुगेको छ । यो अघिल्लो दिनको तुलनामा शुन्य दशमलब शुन्य १ प्रतिशतले धेरै रहेको स्टक एक्सचेञ्जले जनाएको छ ।
पोखरा फाईनान्स लिमिटेड, आईसीएफसी फाईनान्स लिमिटेड लगायत १७ कम्पनीको सेयर मूल्य बढेको छ । त्यस्तै फाईनान्स, विकास बैंक लगायत ७ क्षेत्रको उपसुचक बढेको छ ।
नेपाल पूनर्बीमा कम्पनीको सबैभन्दा धेरै ६२ करोड १७ लाख र नेपाल इन्फ्रास्ट्रक्चर बैंकको ४६ करोड ६२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको स्टक एक्सचेञ्जले जनाएको छ ।
सोमबार कूल २ सय २१ कम्पनीको १ लाख ५१ हजार ९ सय ४२ कारोबारबाट १५ अर्ब ८१ करोड ८६ लाख ५९ हजार ६३ रुपैयाँ बराबरका ३ करोड ५४ लाख ७४ हजार ४ सय १४ कित्ता शेयर खरिद बिक्रि भएका छन् ।









बुधबार ९ अंकले बढ्यो नेप्से, काराेबार रकम कति ?
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
यस्ता छन् नवनियुक्त मुख्यसचिवका २५ बुँदे प्राथमिकता
विराटनगरविरुद्ध पहिला ब्याटिङ गर्दै चितवन
एनपीएलमा नेपाली खेलाडीको उत्कृष्ट प्रदर्शन
एनपीएलः अहिलेसम्म कुन टिमको कस्तो रह्यो प्रदर्शन ?
श्रीमतीसहितका नातेदारलाई सचिवालयमा नियुक्ति दिलाएका प्रधानमन्त्रीका स्वकीय सचिवलाई तत्काल बर्खास्त गर्न जेनजी फ्रन्टको माग
एनपीएलमा सट्टाबाजी गराउने ८ भारतीय प्रकाउ
सशस्त्रको प्रवक्तामा डिआइजी थापा
छुटे दुर्गा प्रसाईं
प्रतिक्रिया