कोरोना संक्रमण घट्दै
थप ४,४७२ जनामा कोरोना पुष्टि, ६,९५१ निको भए
मेरोन्यूज
२०७८ जेठ २४ गते १७:४१

काठमाडौं । पछिल्लो २४ घण्टामा ४ हजार ४७२ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार तथ्याकं अनुसार १२ हजार २ जनाको पीसीआर परीक्षण गर्दा ३ हजार ३७० जनामा कोरोना र ५ हजार ९०१ एन्टिजेन परीक्षण गर्दा १ हजार १०२ जना गरी कुल ४ हजार ४७२ जनामा कोरोना पुष्टि भएको छ ।
सोही अवधिमा ६ हजार ९५१ संक्रमणमुक्त भएका छन् भने ९२ जना संक्रमितको मृत्यु भएको छ ।
बिभिन्न अस्पताल तथा आईसोलेसनमा ८५ हजार ५४४ जना संक्रमित आइसोलेसनमा छन् । नेपालमा हालसम्म ६ लाख ६ हजार १५५ जनालाई संक्रमण पुष्टि भएको छ भने ४ लाख ९७ हजार ९६० जना निको भएका छन् । ७ हजार ९९० संक्रमितको मृत्यु भएको छ ।
सम्बन्धित















शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
सहकारी पीडितको बचत फिर्ता गराउनेबारे छलफल
कूटनीति र वार्ता राष्ट्रिय हितसँग मेल खाएपछि मात्र यसको अनुसरण गरिने: इरान
भ्रामक सूचना सम्प्रेषण नगर्न आग्रह
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
अमेरिकासँग वार्तामा जाने कुनै योजना छैन : इरान
गृहमन्त्रीलाई बर्खास्त गरी पक्राउ गरेर अनुसन्धान थाल्न जेनजी मुभमेन्टकाे माग
प्रतिक्रिया