निषेधाज्ञामा होम डेलिभरीको सेवा नरोक्न सर्वोच्चको आदेश
मेरोन्यूज
२०७८ जेठ २४ गते १९:५५

काठमाडाैं । सर्वाेच्च अदालतले निषेधाज्ञाका समयमा हाेम डेलिभरीकाे सेवा नराेक्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेकाे छ ।
न्यायाधीशद्वय सपना मल्ल प्रधान र कुमार चुडालकाे संयुक्त इजलाशले आज अनलाइन माध्ययमबाट खरिद गरिने खाद्यानलगायतअत्यावश्यक सामग्रीको होम डेलिभरी गर्ने कम्पनीहरूलाई सेवा दिनबाट नरोक्न आदेश दिएकाे हाे ।


सम्बन्धित
















वैशाख १० गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आजको मौसम पूर्वानुमान :आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
आज कुन विदेशी मुद्राको विनिमयदर कती ?
शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
गृहमन्त्रीलाई बर्खास्त गरी पक्राउ गरेर अनुसन्धान थाल्न जेनजी मुभमेन्टकाे माग
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
अमेरिकासँग वार्तामा जाने कुनै योजना छैन : इरान
प्रतिक्रिया