नेपालमा कोरोना निको हुनेको संख्या ५ लाख नाघ्यो
मेरोन्यूज
२०७८ जेठ २५ गते १६:५६

काठमाडौं । नेपालमा कोरोना निको हुनेको संख्या ५ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा ६ हजार ५७० जना संक्रमणमुक्त भएसँगै ५ लाख ४ हजार ५३० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार नेपालमा हालसम्म ६ लाख ११ हजार ३०८ जनालाई संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ५ हजार १५३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा १०८ जना संक्रमितको मृत्यु भएको छ । हाल विभिन्न अस्पताल तथा आईसोलेसनमा ८२ हजार ७३६ जना संक्रमित आइसोलेसनमा छन् । नेपालमा ८ हजार ९८ संक्रमितको मृत्यु भएको छ ।
सम्बन्धित















शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
सहकारी पीडितको बचत फिर्ता गराउनेबारे छलफल
कूटनीति र वार्ता राष्ट्रिय हितसँग मेल खाएपछि मात्र यसको अनुसरण गरिने: इरान
भ्रामक सूचना सम्प्रेषण नगर्न आग्रह
गृहमन्त्रीलाई बर्खास्त गरी पक्राउ गरेर अनुसन्धान थाल्न जेनजी मुभमेन्टकाे माग
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
यूएईसँगको खेलमा नेपाल पराजित
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
प्रतिक्रिया