एमाले दोस्रो तहका नेताहरूको वार्ता सुरु
मेरोन्यूज
२०७८ जेठ २५ गते १७:५९

काठमाडौं । पार्टी एकताको सहमति खोज्ने नेकपा एमालेका दोस्रो तहका नेताहरूको वार्ता सुरु भएको छ । नेताहरुको वार्ता ललितपुरको समिट होटलमा सुरू भएको छ ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई जेठ ३ अघिको अवस्थामा फर्किने लिखित प्रतिवद्धता सार्वजनिक गरेका थिए । तर, माधव कुमार नेपाल पक्षले यसलाई अश्वीकार गरेको छ । आजको छलफलमा संस्थापन पक्षबाट सुवास नेम्वाङ, विष्णु पौडेल, प्रदीप ज्ञवाली सहभागी छन् भने माधव नेपाल पक्षका सुरेन्द्र पाण्डे, गोकर्ण विष्टलगायतका नेता सहभागी छन् ।
सम्बन्धित















शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
सहकारी पीडितको बचत फिर्ता गराउनेबारे छलफल
कूटनीति र वार्ता राष्ट्रिय हितसँग मेल खाएपछि मात्र यसको अनुसरण गरिने: इरान
भ्रामक सूचना सम्प्रेषण नगर्न आग्रह
गृहमन्त्रीलाई बर्खास्त गरी पक्राउ गरेर अनुसन्धान थाल्न जेनजी मुभमेन्टकाे माग
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
अमेरिकासँग वार्तामा जाने कुनै योजना छैन : इरान
प्रतिक्रिया