के हो पोष्ट कोभिड समस्या ? कस्ता लक्षणदेखि अस्पताल जाने ?
मेरोन्यूज
२०७८ जेठ २६ गते ७:०८

काठमाडौं । कोरोना संक्रमण भएर निको भइसकेपछि पनि स्वास्थ्यमा विभिन्न समस्या देखिन सक्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । कोरोना निको भइसकेपछि पनि सास फेर्न धेरै गाह्रो हुने, धेरै नै थकाई लाग्ने र धेरै कमजोरी महसुस हुने, निद्रा नलाग्ने, झर्को लाग्नेजस्ता डिप्रेसनका लक्षणहरु देखा पर्न सक्छ ।
एकाएक रक्तचाप बढ़ने वा घट्ने, थोरै समय हिँड्दा पनि स्वाँ–स्वाँ हुने, कालो ढुुसीका लक्षणहरु देखिएमा चिकित्सकको सल्लाह लिएर मन्त्रालयको अस्पताल जान आग्रह गरेको छ । “यी पोष्ट कोभिड समस्याहरु देखा परेमा चिकित्सकसँग सल्लाह गरेर अस्पताल जानुपर्ने हुनसक्छ,” मन्त्रालयले भनेको छ ।
सम्बन्धित
















कर्णाली प्रदेशसभाको आठौँ अधिवेशन आह्वानका लागि सिफारिस
पर्यटक बसका लागि बसपार्क नहुँदा समस्या
इन्डोनेसियामा रेल दुर्घटना, १४ जनाको मृत्यु ८४ जना घाइते
One dies in accident
पूर्णबहादुर खड्काले आङ्देम्बेलाई शुभकामना दिँदै भने – जिम्मेवारी ऐतिहासिक बनोस्
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
प्रतिक्रिया