निजी अस्पतालले तोकिएको शुल्क लिएर कोरोनाविरुद्धको खोप दिन पाउने
मेरोन्यूज
२०७८ जेठ २६ गते १६:२३

नयाँदिल्ली । भारतमा निजी अस्पतालले सरकारले तोकेको शुल्क लिएर कोरोनाविरुद्धको खोप लगाउन पाउँने भएका छन् । भारतीय स्वास्थ्य मन्त्रालयले निजी अस्पतालले कोभिशिल्ड खोपको ७ सय ८० भारतीय रुपैयाँ लिन पाउने अनुमति दिएको हो ।
निजी अस्पतालहरुले कोभिशिल्ड, कोभ्याक्सिन तथा स्पुतनिक भ्याक्सिन लगाउन पाउने छन् । कोभ्याक्सिनको १४१० र स्पुतनिक भ्याक्सिनको ११४५ भारतीय रुपैयाँ तोकिएको मन्त्रालयले जनाएको छ । भारतमा हाल कोरोना संक्रमण दर र मृत्यु दरमा पनि कमी आउँदै गएको छ ।
सम्बन्धित
















आजदेखि नयाँ शैक्षिकसत्र सुरु
यस्तो छ आज तरकारीको थोक मूल्य
अन्तराष्ट्रिय बजारमा लगातार सातौँ दिन तेलको मूल्य वृद्धि
राष्ट्रिय सहमतिमै संविधान संशाेधन गर्ने संयोजक असिमकाे प्रष्टाेक्ति
कांग्रेसको पूर्णबहादुर खड्का समूह बैठक बस्दै
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
प्रतिक्रिया