शुक्रवार सभामुखले बोलाए प्रधानमन्त्रीसहितको बैठक
मेरोन्यूज
२०७८ जेठ २६ गते १८:१६

काठमाडौं । विघटित प्रतिनिधीसभाका सभामुख अग्नि सापकोटाले प्रधानमन्त्री सहितका दलका शीर्ष नेताहरुको बैठक बोलाएका छन् । शुक्रवार जेष्ठ २८ गते उनले नयाँ बानेश्वरको ल्होसे हलमा बैठक बोलाएका हुन् ।
समसामायिक विषयमा छलफलका लागि भन्दै सभामुख सापकोटाले बैठक बोलाएका हुन् ।
उनले बैठकका लागि प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री र संसदमा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताहरुलाई निम्तो गरेका छन् ।

सम्बन्धित


















इरानमा पक्राउ परेका अमृत झा रिहा
कालीगण्डकीमा बेपत्ता युवा मृत फेला
पूर्वमन्त्री दीपक खड्काको मुद्दामा अनुसन्धान फाइल झिकाउने आदेश
२०६२ सालपछिका उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन
महसुल नतिर्ने ग्राहकको धाराको लाइन काटिँदै
इरान वार्तामा फर्कने वा नफर्कने विषयमा मलाई कुनै मतलव छैन – ट्रम्प
वार्ता असफल भएसँगै विश्वबजारमा अत्याधिक बढ्न थाल्यो तेलको मुल्य
इरानको समुद्री क्षेत्रमा नाकाबन्दी लागू भएको घोषणा गर्दै ट्रम्पले दिए कडा चेतावनी
चिनियाँ राजदूतसँग गृहमन्त्री सुदनले भने-‘सरकार एक चीन नितीप्रति प्रतिवद्ध छ’
सम्पत्तिबारे गृहमन्त्रीकाे जवाफ : गरिब जन्मिनु गल्ती होइन, गरिब नै भएर मर्नुचाहिँ गल्ती
प्रतिक्रिया