जसपा र जनमोर्चाले मुख्यमन्त्री गुरुङलाई विश्वासको मत नदिने
मेरोन्यूज
२०७८ जेठ २७ गते १४:५१

पोखरा । गण्डकी प्रदेशसभाका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई जनता समाजवादी पार्टी ९जसपा० र राष्ट्रिय जनमोर्चाले विश्वासको मत नदिने भएका छन् ।
मुख्यमन्त्री गुरुङले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावबारे धारणा राख्दै जसपा सांसद हरिशरण आचार्य र राष्ट्रिय जनमोर्चाकी सचेतक पियारी थापाले प्रस्तावको विपक्षमा मतदान गर्ने बताएका छन् ।
गण्डकी प्रदेशसभामा राष्ट्रिय जनमोर्चाका ३ सांसद र जनता समाजवादी पार्टीका २ जना सदस्य रहेका छन् । राष्ट्रिय जनमोर्चाका सांसद कृष्णबहादुर थापाले पार्टीको निर्देशन नमान्ने र गुरुङलाई विश्वासको मत दिने बताइसकेका छन् ।
सम्बन्धित
















संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’को दोस्रो बैठक सम्पन्न
चन्द्रगढी महिला गोल्डकपः एपिएफ सेमिफाइनलमा
आईपीओ आवेदनलाई सहज र झन्झटरहित बनाउँदै सिटिजन्स बैंककाे माई–आस्बा सुविधा
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
यूएईसँगको खेलमा नेपाल पराजित
सिरहा कारागारमा विवाद, २२ कैदी नियन्त्रणमा
काठमाडौँ बाट विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने चार जना पक्राउ
रवि भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री सुधन
प्रतिक्रिया