लगातार २ दिन नेप्सेमा गिरावट

काठमाडौँ । स्टक एक्सचेञ्जमा आबद्ध कम्पनीको शेयर कारोबार मापक नेप्से परिसुचक कारोबार हुने साताको अन्तिम दिन सामान्य अंकले ओरालो लागेको छ ।
हिजो बुधबार नेप्से १३ दशमबल ५६ अंकले घटेको नेप्से बिहिबार १ दशमलब ८ अंकले घटेर २ हजार ९ सय ४४ दशमलब ७८ को बिन्दुमा पुगेको छ ।
बिहिबार १२ कम्पनीको सेयर मूल्यमा सकारात्मक र हाइड्रोमा लगानीकर्ताको आकर्षण देखिएको स्टक एक्सचेञ्जले जनाएको छ ।
कूल २ सय २० कम्पनीको १६ अर्ब १० करोड ४ लाख १२ हजार ४ सय ३६ रुपैयाँ बराबरको ३ करोड ६ लाख ६ हजार ६ सय ४४ कित्ता शेयर किनबेच भएका छन् ।
आज पाँचथर पावर कम्पनी, शिव श्री हाईड्रोपावर लिमिटेड लगायत १२ कम्पनीको सेयर मूल्यमा वृद्धि भएको छ ।
त्यस्तै, हाईड्रोपावर, विकास बैंक लगायत ६ समूहको समूहगत सुचक बढेको छ भने जीवन बीमा, बैंक लगायत ७ समूहको समूहगत उपसुचक घटेको स्टक एक्सचेञ्जले जनाएको छ ।















संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’को दोस्रो बैठक सम्पन्न
चन्द्रगढी महिला गोल्डकपः एपिएफ सेमिफाइनलमा
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
सिरहा कारागारमा विवाद, २२ कैदी नियन्त्रणमा
रवि भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री सुधन
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
काठमाडौँ बाट विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने चार जना पक्राउ
प्रतिक्रिया