मन्त्री थापा प्रदेशसभामा उपस्थित नगराउने सहमतिमा कर्णाली प्रदेशसभा बैठक शुरु
मेरोन्यूज
२०७८ जेठ २७ गते १७:०४

काठमाडौं । कर्णाली प्रदेश सभा बैठक शुरु भएको छ । भौतिक पूर्वाधार मन्त्री अम्मरबहादुर थापालाई प्रदेशसभा बैठकमा उपस्थित नहुने शर्तमा तीन दिनदेखि अवरुद्ध प्रदेशसभाको बैठक बिहीबार शुरु भएको हो ।
कर्णाली प्रदेशसभा सचिवालयका सचिव जीवराज बुढाथोकीका अनुसार सरकार पक्ष र नेकपा एमालेबीच मन्त्री थापालाई बैठकमा सहभागी नगराउने सहमति भएको छ । थापामाथिको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको छ । जेठ ३० मा पेशीसमेत तोकिएको छ ।
प्रदेशसभाको आठौं अधिवेशनमा मन्त्री थापाको बर्खास्तीको माग राख्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सदन अवरुद्ध गदै आएको थियो।
सम्बन्धित













इरान प्रदर्शन : मृतककाे सङ्ख्या ६४६ पुग्यो
विशेष महाधिवेशनको स्वामित्व ग्रहण गर्न पार्टी नेतृत्वलाई आग्रह
Baglung adds 5,253 new voters for this poll
सेयर बजारमा सामान्य अंकको सुधार
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
आज २०८२ साल पुस २७ गते आइतबारको राशिफल
कांग्रेस विशेष महाधिवेशन सुरु
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ:असिम शाह
प्रतिक्रिया