गण्डकी प्रदेश सभामा मतदान सुरु
मेरोन्यूज
२०७८ जेठ २७ गते १७:३४

पोखरा । गण्डकी प्रदेश सभामा मतदान सुरु भएको छ । मुख्यमन्त्री पृथ्वी सुब्बा गरुङले आज विश्वासको मत लिन लागेका छन् । यसअघि गरुङसहितका शिर्ष नेताहरुले प्रदेश सभालाई सम्बोदन गरेका थिए ।
सम्भोदनका क्रममा आएका प्रश्नको मुख्यमन्त्रीले जवाफ दिएपछि मतदान सुरु भएको हो ।
सम्बन्धित










विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
कांग्रेस विशेष महाधिवेशन सुरु
आज २०८२ साल पुस २७ गते आइतबारको राशिफल
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
कांग्रेस फुट्न दिँदैनाैं, आवेग हाेइन विवेकले निर्णय गरेर सिंगो पार्टीको नेतृत्व गर्छौं : विश्वप्रकाश शर्मा
प्रतिक्रिया