काठमाडौँ उपत्यकामा एक साता निषेधाज्ञा लम्बिदै
मेरोन्यूज
२०७८ जेठ २८ गते ११:३१

काठमाडौँ । काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञा एक हप्ता लम्बिने भएको छ । उपत्यकाका तीन जिल्लाहरू काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ)बीच छलफल भइरहेको छ ।
कोरोना भाइरस (कोभिड–१९)को संक्रमण कम हुन नसकेपछि निषेधाज्ञा लम्बिने भएको हो । काठमाडौँका सिडिओ कालीप्रसाद पराजुलीले हालको परिस्थितिमा निषेधाज्ञा लम्ब्याउनु पर्ने देखिएको बताए ।
निषेधाज्ञा केही खुकुलो भने हुन सक्ने भएको छ । निषेधाज्ञामा निर्माणजन्य कार्यलाई निरन्तरता दिइने छ भने बिहान १० बजेसम्म किसाना तथा पसल खुल्न पाइने छ । हाल उपत्यकामा जेठ ३१ गतेसम्म निषेधाज्ञा जारी रहेको छ ।
सम्बन्धित
















राष्ट्रिय सहमतिमै संविधान संशाेधन गर्ने संयोजक असिमकाे प्रष्टाेक्ति
कांग्रेसको पूर्णबहादुर खड्का समूह बैठक बस्दै
आजको मौसम : यी प्रदेशमा बर्सात हुने
इरानलाई सहयोग जारी राख्ने रुसी राष्ट्रपति पुटीनको घोषणा
निजामती विधेयकको मस्यौदामाथि तीन हजार पाँच सय सुझाव
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
झापामा ‘स्विप अपरेसन’ः एक सय २८ जना पक्राउ
प्रतिक्रिया