दाङमा गोली चल्यो, एक जना पक्राउ
मेरोन्यूज
२०७८ जेठ २८ गते १३:४१
काठमाडौँ । दाङको तुल्सीपुरमा दुई पक्षबीच गोली चलेको छ । कुलोको विषयमा भएको विवादका कारण एक युवकले गोली चलाएका हुन् ।
गोली चलाएको आरोपमा तुल्सीपुर उपमहानगरपालिका ८ का पूर्णबहादुर ओली पक्राउ परेको प्रहरी जनाएको छ ।
प्रहरीले उनीसँग पेस्तोल र ६ राउन्ड गोलीसमेत बरामद गरेको छ । उनले चलाएको गोली कसैलाई लागेको छैन ।
सम्बन्धित
















मोहनविक्रम सिंहको दाबी- जेनजी आन्दोलन स्वतन्त्र तिब्बत र अमेरिका पक्षधरले हाईज्याक गरे
अफगानिस्तान र पाकिस्तानमा वर्षा र आँधीबेहरीका कारण १२१ जनाको मृत्यु
नयाँ हवाई रक्षा प्रणाली विकास गर्यौँ, अब जुनसुकै अमेरिकी जहाज खसाउन सक्छौँ -इरान
चितवनमा तीन सवारीसाधन ठोक्किँदा पन्ध्र जना घाइते
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
प्रदेश खारेज गर्नेभए दुई तिहाइ पुर्याइदिन्छौं : ज्ञानेन्द्र शाही
पूर्वयुवराज पारसको मुटुमा राखिएको आईसीडीको ब्याट्री फेरियो
ट्रम्पकाे सम्बाेधनसँगै विश्वभर तेलकाे मुल्य बढ्याे, शेयर बजारमा गिरावट
सिंहदरबार बदल्न आएका हौँ, हनिमुन पिरियड चाहिँदैन : रवि लामिछाने
प्रतिक्रिया