सभामुख सापकोटाले बोलाएको सर्वदलीय बैठक सुरू
प्रधानमन्त्री केपी शर्मा ओली भने अनुपस्थित
मेरोन्यूज
२०७८ जेठ २८ गते १४:४७

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठक सुरू भएको छ । बैठक अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको ल्होत्से हलमा सुरू भएको छ ।
नयाँ बानेश्वरमा सुरु भएको सर्वदलीय बैठकमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल, झलनाथ खनाल, जसपा अध्यक्ष उपेन्द्र यादव, डा बाबुराम भट्टराई, नेमकिपा नेता प्रेम सुवाल सहभागी भएका छन् ।
सभामुख सापकोटाले बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली अनुपस्थित छन् । एमाले वरिष्ठ नेता खनालले भर्चुअल माध्यमबाट सहभागिता जनाएका छन् । सापकोटाल पूर्व प्रधानमन्त्री र दलका शिर्ष नेताको सर्वदलीय बैठक बोलाएका हुन् ।
सम्बन्धित















संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’को दोस्रो बैठक सम्पन्न
चन्द्रगढी महिला गोल्डकपः एपिएफ सेमिफाइनलमा
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
सिरहा कारागारमा विवाद, २२ कैदी नियन्त्रणमा
रवि भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री सुधन
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
काठमाडौँ बाट विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने चार जना पक्राउ
प्रतिक्रिया