थप ३,७५० जनामा कोरोना पुष्टि, ५,२२५ जना निको भए
मेरोन्यूज
२०७८ जेठ २८ गते १६:५५

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३ हजार ७५०जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ५९८ पीसीआर २ हजार ७०९ सय जनामा र ५ हजार ५८४ एन्टिजेन परीक्षण १ हजार ४१ जना गर्दा कुल ३हजार ७५० जनामा कोरोना पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा ५ हजार २२५ कोरोनामुक्त भएका छन् । नेपालमा कोरोना निको दर ८६. १७ प्रतिशत रहेको छ ।
पछिल्लो २४ घण्टामा ६७ जनाको मृत्यु भएको छ ।
सम्बन्धित
















राष्ट्रिय सहमतिमै संविधान संशाेधन गर्ने संयोजक असिमकाे प्रष्टाेक्ति
कांग्रेसको पूर्णबहादुर खड्का समूह बैठक बस्दै
आजको मौसम : यी प्रदेशमा बर्सात हुने
इरानलाई सहयोग जारी राख्ने रुसी राष्ट्रपति पुटीनको घोषणा
निजामती विधेयकको मस्यौदामाथि तीन हजार पाँच सय सुझाव
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
थापाथलीको सुकुमवासी बस्तीमा चल्यो डोजर, सामान सार्न सघाउँदै प्रहरी
प्रतिक्रिया