“एक चिकित्सक र एक स्वास्थ्यकर्मी” एकतर्फी संशोधन गर्न खोजेको भन्दै चिकित्सक संघको आपत्ति
मेरोन्यूज
२०७८ जेठ २८ गते १७:५०

काठमाडौं । “एक चिकित्सक र एक स्वास्थ्यकर्मी” कार्यविधि २०७७ एकतर्फी संशोधन गरेर लाग्न खोजेको भन्दै नेपाल चिकित्सक संघले आपत्ति जनाएको छ ।
संघले एक विज्ञप्ति जारी गदै महामारीमा दिनरात फ़्रन्टलाइनमा खटिरहेका चिकित्सकहरुको मनोवल बढाउनुको सट्टा हतोत्साहित पार्ने गरी आएको कार्यविधि सरोकारवाला निकायहरुसंग बृहत छलफल गरेर मात्र लागु गर्न अनुरोध गरेको छ । उक्त कार्यविधि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत जेष्ठ २० गते जारी गरेको थियो ।
विभिन्न समयमा दिइएका सल्लाह र सुझाबहरुलाई नजरअन्दाज गरी चिकित्सकहरुको मानमर्दन हुने गरी दैनिक जीवन यापन समेत गर्न नसक्ने अवस्थाको कार्यविधि ल्याई लागु गर्न खोजिएकोमा सो कार्यविधिलाई अविलम्ब संसोधन गर्दै ऐच्छिक बनाई लागु गर्न उपयुक्त हुने संघको ठहर रहेको छ । यस्तो प्रेस विज्ञप्ति
सम्बन्धित
















राष्ट्रिय सहमतिमै संविधान संशाेधन गर्ने संयोजक असिमकाे प्रष्टाेक्ति
कांग्रेसको पूर्णबहादुर खड्का समूह बैठक बस्दै
आजको मौसम : यी प्रदेशमा बर्सात हुने
इरानलाई सहयोग जारी राख्ने रुसी राष्ट्रपति पुटीनको घोषणा
निजामती विधेयकको मस्यौदामाथि तीन हजार पाँच सय सुझाव
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
झापामा ‘स्विप अपरेसन’ः एक सय २८ जना पक्राउ
प्रतिक्रिया