माओवादी केन्द्रका नेता भट्टराईले दिए चन्द्रपुर नगरपालिकालाई स्वास्थ्य सामग्री
मेरोन्यूज
२०७८ जेठ २९ गते १८:४९

काठमाडाैं । नेकपा (माओवादी केन्द्र) का नेता युवराज भट्टराईले राैतहटकाे चन्द्रपुर नगरपालिकालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेका छन् ।
उनले नगरप्रमुख रामचन्द्र चाैधरीकाे उपस्थितिमा नगरपालिकाले सञ्चालन गरेकाे अस्थायी काेराेना अस्पताललाई स्वास्थ्य सामग्री दिएका हुन् । उनले पिपिइ, पल्स अक्सिमटर, गाउन, एन्टीजेन किट, मास्क, सेनिटाइजर, अक्सिजन सिलिण्डरलगागत सामग्री हस्तान्तरण गरेकाे नगरपालिकाले जनाएकाे छ ।

सम्बन्धित
















राष्ट्रिय सहमतिमै संविधान संशाेधन गर्ने संयोजक असिमकाे प्रष्टाेक्ति
कांग्रेसको पूर्णबहादुर खड्का समूह बैठक बस्दै
आजको मौसम : यी प्रदेशमा बर्सात हुने
इरानलाई सहयोग जारी राख्ने रुसी राष्ट्रपति पुटीनको घोषणा
निजामती विधेयकको मस्यौदामाथि तीन हजार पाँच सय सुझाव
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
झापामा ‘स्विप अपरेसन’ः एक सय २८ जना पक्राउ
प्रतिक्रिया