पृथ्वी सुब्बा गुरुङले नवनियक्त मुख्यमन्त्री नेपालीलाई यसरी दिए बधाई (भिडियाेसहित)
मेरोन्यूज
२०७८ जेठ २९ गते १९:०१

काठमाडाैं । निवर्तमान मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले गण्डकी प्रदेशका नवनियक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पाेखरेललाई बधाई दिएका छन् ।
प्रदेश प्रमुखबाट मुख्यमन्त्रीमा नियुक्त भएपछि नेपालीलाई गुरुङले टेलिफाेनमार्फत आफ्नाे र पार्टीका तर्फबाट बधाई दिएका हुन् । उनले मुख्यमन्त्रीकाे कार्यकाल सफलताकाे कामनासमेत गरेका छन् ।
नेपाली आजै मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।
सम्बन्धित
















दक्षिण प्रशान्त महासागरको टोङ्गा नजिक ७.६ म्याग्निच्युडको भूकम्प
एभरेष्ट बैंकद्वारा वित्तीय सचेतनामुलक कार्यक्रम सम्पन्न
लागूऔषधसहित विभिन्न स्थानबाट १२ जना पक्राउ
उप्रेतीको अध्यक्षतामा नाडाको २९ सदस्यीय नयाँ केन्द्रीय कार्य समिति गठन
वेस्ट ब्याङ्कमा भएको निरन्तर इजरायली आक्रमणको राष्ट्रसङ्घद्वारा निन्दा
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
सुरेन्द्र पाण्डेको टिप्पणी- कार्यशैली परिवर्तन नगरे अर्को चुनावपछि एमाले स्कुटरमा अट्ने बन्छ
नेपाल एयरलाइन्सको भ्रष्टाचार छानबिन गर्न समिति गठन
अमेरिकाद्वारा इरानी तेल बिक्रीको लागि ३० दिनको अस्थायी अनुमति जारी
इरानको धम्की : उर्जा क्षेत्रमा आक्रमण भए मध्य पूर्वका ऊर्जा र पानी केन्द्रमा जवाफी हमला
प्रतिक्रिया