काठमाडौं महानगरले रोकिएको खोप कार्यक्रम भोलीदेखि सञ्चालन गर्ने (यस्तो छ तालिका)

काठमाडौं । काठमाडौं महानगरपालिकाले कोरोनाविरुद्धको खोप कार्यक्रम सोमबार भोलि(देखि) पुन खोप अभियान सञ्चालन गदैछ । काठमाडौं महानगर जनस्वास्थ्य विभागका प्रमुख हरिबहादुर कुँवरले भोलि सोमबार र मंगलबार ६० र ६१ वर्ष उमेर समूहका व्यक्तिलाई भेरोसेल खोपको पहिलो डोज लगाइने जानकारी दिए ।
गतजेठ २८ गते सरकारले पर्याप्त खोप उपलब्ध गराउन नसक्दा खोप लगाउने कार्यक्रम स्थगित गरिएको थियो । त्यसअघि काठमाडौं महानगरका ३२ वटै वडा कार्यालयमा खोप कार्यक्रम गरिएको थियो । यसअघि खोप नपुगेर छुटेका ६० र ६१ वर्ष उमेर समूहलाई अस्पतालमा खोप लगाउने गरी खोप केन्द्र तोकिएको छ ।
काठमाडौं महानगरमा रोकिएको खोप कार्यक्रम भोलिदेखि सञ्चालन हुने
खाेप सकिएपछि काठमाडाैंमा खाेप कार्यक्रम स्थगित
खोप तालिकाबमोजिम वीर अस्पताल, सिभिल अस्पताल, त्रिवि शिक्षण अस्पताल र वीरेन्द्र सैनिक अस्पताल छाउनी, बानेश्वरस्थित निजामती कर्मचारी अस्पताल (सिभिल) मा खोप लगाउने कार्यक्रम महानगरको स्वास्थ्य विभागले जनाएको छ ।

















नवलपरासीमा ट्रक र कार ठोक्किँदा एक जनाको मृत्यु
कर्णाली प्रदेशसभाको आठौँ अधिवेशन आह्वानका लागि सिफारिस
पर्यटक बसका लागि बसपार्क नहुँदा समस्या
इन्डोनेसियामा रेल दुर्घटना, १४ जनाको मृत्यु ८४ जना घाइते
One dies in accident
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
झापामा ‘स्विप अपरेसन’ः एक सय २८ जना पक्राउ
प्रतिक्रिया