लुम्बिनी प्रदेश सरकारलाई राहत, नीति तथा कार्यक्रम पारित
मेरोन्यूज
२०७८ जेठ ३० गते १४:५५

काठमाडौँ । लुम्बिनी प्रदेश सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम पारित भएको छ । आइतबार बसेको प्रदेशसभा बैठकमा बहुमतले नीति तथा कार्यक्रम पारित भएको हो ।
योसँगै लुम्बिनी प्रदेश सरकारले आगामी वर्षका लागि बजेट ल्याउने बाटो खुलेको छ । यस्तै मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकारलाई राहत मिलेको छ ।
यस्तै, जनता समाजवादी पार्टी (जसपा) लुम्बिनी प्रदेश संसदीय दलले सरकारले पेश गरेको नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्न आफ्ना सांसदहरुलाई ह्वीप जारी गरेको थियो ।
सरकारका तर्फबाट प्रदेश प्रमुख धर्मनाथ यादवले गत जेठ २५ गते प्रदेशसभामा पेश गरेको नीति तथा कार्यक्रम पारित भएको हो ।
सम्बन्धित















संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’को दोस्रो बैठक सम्पन्न
चन्द्रगढी महिला गोल्डकपः एपिएफ सेमिफाइनलमा
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
सिरहा कारागारमा विवाद, २२ कैदी नियन्त्रणमा
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
रवि भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री सुधन
काठमाडौँ बाट विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने चार जना पक्राउ
प्रतिक्रिया