प्रदेश २ : नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न जसपाको ह्वीप
मेरोन्यूज
२०७८ जेठ ३० गते १५:०७

जनकपुर । प्रदेश २ को प्रदेशसभामा प्रस्तुत भएको नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न जनता समाजवादी पार्टी जसपाको संसदीय दलले ह्वीप जारी गरेको छ ।
आज बसेको जसपा संसदीय दलको बैठकले नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न ह्वीप जारी गरेको हो । आज बस्न प्रदेशसभा बैठकमा नीति तथा कार्यक्रम प्रदेशसभामा निर्णयार्थ प्रस्तुत गरिने जनाइएको छ । जसपा भित्रको अन्तरकलहले नीति तथा कार्यक्रम पारित हुन कठिनाई देखिएपछि मुख्यमन्त्री लालबाबु राउतले ह्वीप जारी गरेका हुन् ।
यस्तै जसपा महन्थ ठाकुर पक्षले पनि नीति तथा कार्यक्रको पक्षमा मतदान गर्ने जनाइएको छ । नेपाली कांग्रेस र नेकपा माओवादी पनि सरकारमा रहेकाले उनीहरुले पनि नीति तथा कार्यक्रको पक्षमा नै मतदान गर्ने सम्भावना रहेको छ ।
सम्बन्धित










यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
नारायणघाट बुटवल खण्डको नारायणी नदि पुल क्षेत्रमा दुई दिन राति गाडी सञ्चालनमा रोक
कस्ताे रहला आज देशभरको मौसम ?
दोस्रो संस्करणको एनपीएल : आज लुम्बिनी र चितवन भिड्दै
मृत्युदण्डको सजायपछि शेख हसिनाले के भनिन् ?
जिपी कोइराला फाउन्डेशन अमेरीका च्याप्टरको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न
आज २०८२ साल मंसिर २ गते मंगलबारको राशिफल
बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको सजाय
जाडोमा गुड खानुका फाइदै फाइदा, दिनमा कति खाने ?
प्रतिक्रिया