उपत्यकामा निषेधाज्ञा : तरकारी पसल ११ बजेसम्म खोल्न पाउने
मेरोन्यूज
२०७८ जेठ ३० गते १६:३२

काठमाडौँ । गत वैशाख १६ गतेदेखि सुरु भएको काठमाडाैँ उपत्यकाको निषेधाज्ञा आगामी असार ७ गतेसम्म लम्बाउने निर्यण भएको छ । जारी निषेधाज्ञालाई थप एक हप्ता लम्बाउने निर्णय भएको ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डी प्रसाद निरौलाले जानकारी दिए ।
‘थप असार ७ गतेसम्म निषेधाज्ञा थपिएको हो,’ निरौलाले भने, ‘यो अवधिमा खाद्यान्न तथा तरकारी पसल ११ बजेसम्म खुल्न पाइने छ, अनलाइन डेलिभरी खोलिने भएको छ, पुस्तक पसल बिहान ११ बजेसम्म खुल्ने छन् ।’
हार्डवेयर पसल अपरान्ह ४ बजेपछि खोल्न पाइने छन् भने कृषि कार्य सञ्चालन गर्न दिने व्यवस्था गरिएको निरौलाले जानकारी दिए । यस्तै, भिसा लिनका लागि सहजीकरण गर्ने निर्णय भएको उनले बताए । उनले निषेधाज्ञालाई खुकुलो गरिएको बताए ।
यो पनि पढ्नुहोस्
काठमाडौँ उपत्यकामा एक हप्ता निषेधाज्ञा थपियो
पुस्तक पसल बिहान ११ बजेसम्म खुल्ने
सम्बन्धित
















रुवान्डामाथि नेपालको जित
पहुँचका भरमा कर्मचारीले लिएका गाडी धमाधम फिर्ता लिँदै सरकार
बागलुङमा पालिकाबाटै स्थायी लेखा नम्बर वितरण
युद्धविरामको बावजुद लेबनानमा इजरायली आक्रमण जारी
काठमाडौँमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
सरकारी ठेक्काको विवरण हेरफेर आरोपमा थप दुई जना पक्राउ
बीपी राजमार्गमा आवागमन बन्द, सवारी साधन होल्ड
प्रतिक्रिया