काठमाडौँ उपत्यकामा एक हप्ता निषेधाज्ञा थपियो
मेरोन्यूज
२०७८ जेठ ३० गते १६:१४

काठमाडौँ । काठमाडौँ उपत्यकामा एक हप्ता निषेधाज्ञा थपिएको छ । आज बसेको उपत्यकाका तीन जिल्ला प्रमुख जिल्ला अधिकारीहरुको बैठकले निषेधाज्ञालाई एक हप्ता थप्ने निर्णय गरेको हो ।
गत वैशाख १६ गतेदेखि उपत्यकामा निषेधाज्ञा सुरू भएकाे थियाे । काेराेना भाइरस (कोभिड-१९)काे नयाँ भेरियन्ट फैलिएसँगै सरकारले ग्रामीण क्षेत्रमा २ सय र शहरी क्षेत्रमा ५ सय सक्रिय काेराेना संक्रमित भए स्थानीय तह तथा प्रशासनले निषेधाज्ञा लगाउन पाउने व्यवस्था गरिएकाे थियो ।
उपत्यकामा जारी निषेधाज्ञा सोमबार राति १२ बजेदेखि सकिँदै छ ।
सम्बन्धित


















कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
विदेशी एयरलाइन्सको उडान पुनः सुरु गर्ने कतारको घोषणा
कार्की आयोगको प्रतिवेदन अपूरो : सभापति थापा
वर्षाका कारण नेपाल र यूएईबीचको खेल अवरुद्ध
स्वास्थ्यमन्त्री मेहतासँग र एडिबीका देशीय निर्देशकको शिष्टाचार भेट
मौसम पूर्वानुमान : आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
इरानले फेरी बन्द गर्यो स्ट्रेट अफ होर्मुज
प्रतिक्रिया